फलफूल र तरकारीको मूल्य सूची सार्वजनिक, कुनको कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रवार (आज) को मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार हरियो अंगुरको मूल्य २१० रुपैयाँ, अम्बा १९५ रुपैयाँ, रातो आलु ३६ रुपैयाँ ५० पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी लोकल काक्रो प्रतिकेजी ५५ रुपैयाँ, कागती २५० रुपैयाँ, खुर्सानी सुकेको ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको समितिले जनाएको छ ।

मूल्यसूची हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?