कुन प्रदेशमा कति छन् आईसीयू बेड ? (विवरणसहित)

लोकपथ
98
Shares

काठमाडौं । नेपालमा हाल १ हजार ४ सय ३ वटा आईसीयू बेड खालि रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो विवरण अनुसार नेपालमा हाल १ हजार ४ सय ३ आईसीयू बेड अपलब्ध रहेको छ ।

कुन प्रदेशमा कति छन् आईसीयू बेड ?

प्रदेश १ मा -१३४

प्रदेश २ मा -५०

बागमती प्रदेशमा -७४७

गण्डकी प्रदेशमा -२८०

लुम्बिनी प्रदेशमा -९७

कर्णाली प्रदेशमा -५५

सुदूरपश्चिम प्रदेश -४३

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?