५०० भन्दा बढी सक्रिय संक्रमित रहेका यी २० जिल्ला

लोकपथ
721
Shares

काठमाडौं । हाल नेपालका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल नेपालका २० जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, झापा, सुनसरी, धनुषा, पर्सा, काभ्रेपलान्चोक चितवन मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, कपिलवस्तु, पाल्पा, बर्दिया, सुरखेत र कैलाली जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?