डलरको भाउ ११७ रुपैयाँ ९७ पैसा, कुनको कति ? (विवरणसहित)

काठमाडौं । मंगलवार एक अमेरिकी डलरको भाउ ११७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको तथ्यांकअनुसार साउदी अरबीयन रियल एकको खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५७ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

आज कुवेती दिन एकको खरिददर ३९१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ४४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?