बिल गेट्सले गरे पत्नीसँग सम्बन्ध विच्छेद, २७ वर्षको सम्बन्धमा पूर्णविराम

लोकपथ
658
Shares
काठमाडौं । माइक्रोसफ्टका संस्थापक एवम विश्वकै धनीमा व्यक्ति रहेर अहिले चौथोमा रहेरका बिल गेट्सले पत्नी मेलिन्डा गेट्ससँग सम्बन्ध विच्छेद गरेका छन् । बिलले सामाजिक सञ्जालमार्फत पत्नी मेलिन्डासँग सम्बन्ध विच्छेद गरेको जनाएका हुन् ।
२७ वर्षदेखिसँगै रहेका थिए । १९९४ मा उनीहरुले विवाह गरेका थिए ।
‘हामीले निकै सोचेर नै यो हाम्रो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णय गरेका हौँ,’ बिल गेट्सले ट्वीट गर्दै भनेका छन् ।
https://twitter.com/BillGates/status/1389316412259270657?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1389316412259270657%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F178723%2F2021%2F5%2F4%2Fbill-gates-divorce-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?