अमेरिकी चिकित्सकको सल्लाहः नेपालले कोरोनाको दोस्रो लहरलाई यसरी रोक्न सक्छ (भिडियो सहित)

अमेरिकाका विगत ७ बर्ष देखि स्वास्थ्य क्षेत्रमा सक्रिय रहेका डा. मुनिश शर्माको विशेषज्ञता पल्मनरी क्रिटिकल केयर (छाती र सघन उपचार (आइसियु) को क्षेत्रमा रहेको छ ।

हाल टेक्ससमा कार्यरत शर्माले ह्युस्टनको बेलर कलेज अफ मेडिसिनमा फेलोसिप प्राप्त गरेका हुन् । पेन्सिलभेनियाको टेक्सन युनिभर्सिटीबाट एमडी गरेका शर्माको सक्रियता कोरोना सङ्क्रमितको सघन उपचारमै हुने गरेको छ ।

कोरोना महामारीले सर्वाधिक मानवीय क्षति पुर्‍याएको अमेरिकामा कार्यरत शर्माको चासो नेपालमा बढिरहेको कोरोना सङ्क्रमण प्रति पनि रहेको छ । पहिलो चरणको कोरोना सङ्क्रमणबाट पार पाए लगत्तै नेपालले दोस्रो चरणको सङ्क्रमणलाई सामना गर्नु परेको छ । दोस्रो चरणको सङ्क्रमण फैलिने अवस्थामा रहेको नेपालमा के गर्दा नेपालीले पहिलो चरणको सङ्क्रमणलाई झैँ रोक्न सक्छन् भन्ने विषयमा लोकपथले गरेको अन्तर्वाताको भिडियो अंश ।

बिस्तृत जानकारीका लागी भिडियाे हेर्नुहाेला

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?