म्यानमारमा सैनिकको गोली लागि थप ८ जना प्रदर्शनकारीको मृत्यु

लोकपथ
182
Shares

काठमाडौं । म्यानमारमा थप ८ जना प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाएको छ ।

सैन्य सरकारको विरोध प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली चलाउदा ८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम सीएनएनले जनाएको छ।

Protesters make the three-finger salute of resistance during an anti-coup demonstration in Yangon, Myanmar, on Tuesday, April 27.

सुरक्षाकर्मीले हालसम्म प्रदर्शनमा उत्रेका ७६० भन्दा बढी नागरिकको हत्या गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आङ सान सूची सहित ४ हजार ६०० भन्दा बढी व्यक्ति सेना र प्रहरीको नियन्त्रणमा छन्।

म्यानमारमा गत माघ १९ गते सेनाले सत्ता नियन्त्रणमा लिएर शासन चलाउँदै आएको छ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?