२०७८,बैशाख,२९,बुधबार

सोमवार डलरको भाउ ११८ रुपैयाँ २० पैसा, कुनको कति ? (तथ्यांकसहित)


काठमाडौं । सोमवार एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ २० पैसा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार साउदी अरवीयन रियल एकको खरिददर ३१ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६८ पैसा कायम भइ कारोबार भइरहेको छ ।

त्यस्तै कतारी रियलको खरिददर ३२ रुपैयाँ ४६ पैसा, बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा, यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ १८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३४ पैसा कायम भइ कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: २०७८,बैशाख,२०,सोमवार ०९:३८


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । कारोबारमा उतारचढावका बीच बुधवार शेयर बजार बन्द हुँदा हरियो देखिएको छ । बुधवार शेयर बजार परिसूचक नेप्से ०

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलवार प्रतितोला छापावाला सुनको मूल्य ९२ हजार ३

काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६५ पैसा कायम भएको छ

काठमाडौं । मंगलवार अधिकांश कम्पनीहरुको शेयर मूल्य बढ्दा शेयर बजारमा हरियाली देखिएको छ । मंगलवार शेयरबजार परिसूचक नेप्से २७ दशमलव