फलफूल तथा तरकारी बजार : कुनको मूल्य कति ? (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमवारको लागि मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार आज प्रतिकेजी रातो आलुको मूल्य ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउली २२ रुपैयाँ ५० पैसा, कागती २४५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै चिचिन्डो प्रतिकेजी २५ रुपैयाँ, चुकन्दर प्रतिकेजी ६५ रुपैयाँ, डल्ले च्याउ २७० रुपैयाँ, तामा प्रतिकेजी ९५ रुपैयाँ रहेको समितिले जनाएको छ ।

मूल्य हेर्नका लागि तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?