१३ असार २०७९, सोमवार

कांग्रेसलाई धक्का दिने गरी दुई मधेसी दलको बन्यो नयाँ गठबन्धन (विज्ञप्तिसहित)

२०७४,आश्विन,२०,शुक्रवार ०८:१४

0
Shares

काठमाडौं, २० असोज– आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)र संघीय समाजबादी फोरम नेपालबीच चुनावी गठबन्धन बनाउने सहमति भएको छ । राजपा संयोजक महन्थ ठाकुर र फोरम अध्यक्ष उपेन्द्र यादवले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै दुवै दल निर्वाचनमा साझा उम्मेदवार उठाउन सहमत भएको जनाएका हुन् ।

प्रकाशित मिति: २०७४,आश्विन,२०,शुक्रवार ०८:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्री पदमा टाँसिरहन र मन्त्री भएर पैसा कमाउने लोभ, लालच

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद्को बैठक आजबाट सुरु हुने भएको छ। नेपाल प्रज्ञा भवन,

खोटाङ । नेकपा एमाले खोटाङले पराजित भएको स्थानीय तहमा प्रतिपक्ष सरकार बनाउने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीको शनिवार

१  काठमाडौं उपत्यकाका ९ स्थानमा देखियो हैजा, नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएसँगै हैजा संक्रमितको संख्या १२

ताजा समाचार