पश्चिम बंगाल चुनाव : दिदीको किल्ला भत्काउने मोदीको प्रयास असफल

लोकपथ
2k
Shares

काठमाडौं । भारतमा एक केन्द्र प्रशासितसहित पाँच राज्यमा आज विधान सभाको मतगणना भइरहेको छ । तृणमूल कांग्रेसले पश्चिम बंगाल विधानसभा चुनावमा ऐतिहासिक जित हासिल गरेको छ ।

बंगाल की मुख्यमंत्री ममता बनर्जी (फोटो: PTI)

अहिलेसम्मको मतपरिणाममा बेनर्जीको तृणमूल कांग्रेस टीएमसी का उम्मेदवारले २१८ स्थानमा अग्रता लिएका छन् भने भाजपाका उम्मेद्वार ८३ स्थानमा अघि देखिएका छन् । बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भाजपाका शुभेंदु अधिकारीलाई १२०० मतले पराजित गरिन् ।

योसँगै दिदी उपनाम पाएकी ममताको किल्ला भत्काउने प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयास असफल भएको छ ।

 

प्रारम्भिक गडणामा शुभेंदु अधिकारी नेतृत्व गरिरहेका थिए, तर अन्तिम गडणासम्म आइपुग्दा ममताले शुभेंदुको नेतृत्वलाई उल्ट्याएर जित आत पारेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?