फलफूल र तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको बजारभाउ (मूल्यसूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार आजको लागि प्रतिकेजी कालो अंगुरको मूल्य ३२५ रुपैयाँ रहेको छ । त्यस्तैगरी अदुवा प्रतिकेजी ७५, रातो आलु प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, स्थानीय काउली प्रतिकेजी ४५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३४० रुपैयाँ कायम भइ कारोवार भइरहेको छ । समितिका अनुसार घिरौला प्रतिकेजी ३७ रुपैयाँ ५० पैसा, डल्ले च्याउ ३१० रुपैयाँ र चुकन्दर प्रतिकेजी ६५ रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकासहित धेरै जिल्लाहरुमा सरकारले निषेधाज्ञा गरेको छ । यसैबीच हुनसक्ने कालोबजारीलाई मध्येनजर गर्दै सरकारले बजार अनुमनलाई समेत बढाएको छ ।

तरकारीको मूल्य हेर्न तलको लिंक क्लिक गर्नुहोस्

https://kalimatimarket.gov.np/#commodityPricesDailyTable

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?