२०७८,बैशाख,२९,बुधबार

शान्त उपत्यकामा ज्याकाराण्डाको मोहनी (भिडियोसहित)


काठमाडौं । कोरोना संक्रमणको जोखिम र डरले उपत्यका गुम्सिएको बेला ज्याकाराण्डा भने फक्रिरहेको छ ।

उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेर निलाम्य छ । निषेधाज्ञाले घर कोठा बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको ।

गुम्सिएका तन मन हरुलाई एकै छिन भए पनि खिलखिलाएको ज्याकाराण्डा र यसका कला देखाउने छौँ ।

प्रकाशित मिति: २०७८,बैशाख,१८,शनिवार २०:०१


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको

काठमाडौं-  केही दिन यता पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ को घटना सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। घटनास्थलमा स्थानीय मात्रै होइन त्यहाँका

काठमाडौं- लोकपथ टिभीले हरेक दिन टप १५ ‘हेडलाईन्स् ‘ प्रस्तुत गर्दै आएको छ। यस समाचार बुलेटिनमा दिनभरको खबर समेटिएको हुन्छ।

काठमाडौं । हामी अहिले कोरोना संक्रमणको दोश्रो लहरसंग जुधिरहेका छौँ । अहिलेको संक्रमणको दर पहिले भन्दा ६ गुणा बढी भएको