शान्त उपत्यकामा ज्याकाराण्डाको मोहनी (भिडियोसहित)

काठमाडौं । कोरोना संक्रमणको जोखिम र डरले उपत्यका गुम्सिएको बेला ज्याकाराण्डा भने फक्रिरहेको छ ।

उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेर निलाम्य छ । निषेधाज्ञाले घर कोठा बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको ।

गुम्सिएका तन मन हरुलाई एकै छिन भए पनि खिलखिलाएको ज्याकाराण्डा र यसका कला देखाउने छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?