तनहुँका सांसद किसानलाई कोरोना संक्रमण

RSS
104
Shares

तनहुँ । तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिवार (आज) गरिएको पीसीआर परीक्षणअनुसार सांसद श्रेष्ठलाई कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेसनमै रहेको उनले बताए ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?