भारतको कोभिड अस्पतालमा आगलागी, १३ बिरामीको मृत्यु

लोकपथ
98
Shares

काठमाडौं । भारतको कोभिड अस्पतालमा शुक्रबार राति आगलागी भएको छ ।

भारतको पटेल वेलफेयर अस्पतालमा शुक्रबार राति साढे १२ बजेको समयमा आगलागी भएको हो । आगलागीमा परि १३ बिरामीको मृत्यु भएको छ भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । सो अस्पतालमा कोभिडका विरामीहरुलाई उपचार गर्ने गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?