नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चार बजे सम्मलाई स्थगित भएको छ । चार बजेपछि पुन बैठक बस्ने नेताहरुले बताएका छन् । आजको बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले हालै गठन भएको लोकतान्त्रिक गठबन्धनमा लोकतन्त्र र प्रजातन्त्रका पक्षधर सवै पार्टीलाई समेटेर अघि बढ्न नेतृत्वलाई सुझाव दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?