विराटनगरमा पनि निषेधाज्ञा, के के गर्न पाँइदैन ?

लोकपथ
325
Shares

काठमाडौँ- प्रदेश नम्बर १ को राजधानी विराटनगर महानगरपालिका र यससँग जोडिएका गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ ।

मोरङ जिल्ला प्रशासन कार्यालयले महानगरसँग सिमाना जोडिएको कटहरी, जहदा र बुढीगंगा गाउँपालिकामा पनि शनिवार राति १२ बजेदेखि सात दिनसम्मको लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले भाइरसको चेन ब्रेक गर्न निषेधाज्ञा जारी गरिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?