कैलालीमा एक कोरोना संक्रमितको मृत्यु

धनगढी। कैलालीमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका ५ कि ४२ बर्सिया महिलाको संक्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

आज कैलालीका ३ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ । यस अघि जिल्लाको गोदावरी नगरपालिका ११ का ६३ वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?