घट्यो सुनचाँदीको भाउ, कतिमा भईरहेको छ कारोबार ?

लोकपथ
104
Shares

काठमाडौँ-  आज शुक्रवार सुनचाँदीको भाउ घटेको छ ।

आज छापावाला सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजाबी सुन ८ सय ५० रुपैँयाले घटेर ८९ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भईरहेको छ।

आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?