काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।
आज अमेरिकन डलरको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा कायम भएको छ ।
यूरोपियन यूरोको खरिददर १४३ रुपैयाँ २६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी पाउण्ड स्टर्लिङले खरिद दर १६४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियलको खरिददर ३२ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको छ भने सायदी अरवियन रियलको खरिददर ३१ रुपैयाँ ६४ पैसा बिक्रिदर ३१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया