काठमाडौं । काठमाडौंको ढल्कुमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं महानगरपालिका-१७ ढल्कु तण्डुकार गल्ली डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-८ घर भएका ४७ वर्षीय सुरेन्द्र जबेँगु आफ्नै कोठामा मंगलवार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया