काठमाडौं । भोजपुरमा गाई काटेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
भोजपुर नगरपालिका-६ भगेरी बस्ने ४४ वर्षीय गोपाल परियारलाई गाई काटेको अभियोगमा मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।
आफ्नै घरमा गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया