आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलवार (आज) को लागि विभिन्न देशको विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकन डलर एकको खरिददर ११९ रुपैयाँ २५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८५ पैसा कायम भएको छ ।

त्यस्तै यूरोपियन यूरोको खरिददर १४४ रुपैयाँ २० पैसा र बिक्रीदर १४४ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार साउदी अरबीयन रियलको खरिददर ३१ रुपैयाँ ८० पैसा र बिक्रीदर ३१ रुपैयाँ ९६ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?