देशभरका विद्यालय बन्द गर्ने मन्त्रिपरिषद बैठकको निर्णय

RSS
0
Shares

काठमाडौं । सरकारले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले देशभरका विद्यालयहरुलाई बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले कोभिड संकट व्यवस्थापन केन्द्र(सिसीएमसी) को सिफारिस अनुसार सबै प्रकारका परिक्षाहरु स्थगित गर्ने निर्णय पनि गरेको छ ।

बैठकले पहाडी क्षेत्रमा २०० र शहरी क्षेत्रमा ५०० भन्दाबढी सक्रिय संक्रमित भएको खण्डमा निषेधाज्ञा गर्न सक्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?