काठमाडौं । रुपन्देहीमा कोभिड संक्रमितको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले सवारी साधन संचालनमा पनि कडाई गर्ने भएको छ ।
डिसीसीएमसीको आज बसेको बैठकले १४ गतेबाट जिल्लामा चल्ने सवारी साधानहरुलाई जोर विजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया