सकियो ओली-नेपालबीचको छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको आजको बैठक सकिएको छ ।

नागपोखरीस्थित होटल मेरियमा भएको भेटघाटमा के विषयमा छलफल भएको हो भन्ने जानकारी आइसकेको छैन ।पार्टी विवाद उत्कर्षमा पुगेका बेला ओली-नेपालबीचको भेटघाटलाई महत्वपूर्ण मानिएको छ ।

यसअघि बुधवार पनि ओली-नेपालबीच भेटघाट भएको थियो ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?