माडीमा राम सीताको मूर्ति राखियो

RSS
0
Shares
;Ltfsf] d”lt{ lrtjg, * j}zfv M df8Lsf] cof]Wofwfddf lgld{t dlGb/df a’waf/ /fVgsf nflu NofOPsf] ;Ltfsf] d”lt{ . t:jL/ M gf/fo0f clwsf/L÷/f;;

काठमाडौं – चितवनको माडी – ९, अयोध्यापुरीमा नवनिर्मित मन्दिरमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बनाइएको चार वटै मूर्ति हिजो (मंगलबार) पूजाआजा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा गरेका थिए।

मूर्ति राख्न अयोध्यापुरीमा १६ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको छ।

मन्दिर रहेको स्थानको क्षेत्रफल करीब सय विगाहा छ।

अहिले अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर सार्ने बताइएको छ। सबै मूर्ति मंगलबार काठमाडौंबाट देवघाटधाम पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?