२०७८,जेष्ठ,१,शनिवार

माडीमा राम सीताको मूर्ति राखियो


काठमाडौं – चितवनको माडी – ९, अयोध्यापुरीमा नवनिर्मित मन्दिरमा राम, सीता, लक्ष्मण र हनुमानका मूर्ति राखिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बनाइएको चार वटै मूर्ति हिजो (मंगलबार) पूजाआजा गरी प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट बिदा गरेका थिए।

मूर्ति राख्न अयोध्यापुरीमा १६ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण गरिएको छ।

मन्दिर रहेको स्थानको क्षेत्रफल करीब सय विगाहा छ।

अहिले अहिले राखिएका मूर्तिलाई पछि मूल मन्दिर बनाएर सार्ने बताइएको छ। सबै मूर्ति मंगलबार काठमाडौंबाट देवघाटधाम पुर्‍याइएको थियो ।

प्रकाशित मिति: २०७८,बैशाख,८,बुधबार १९:१०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

टेकसिंह धामी/धनगढी । कोरोना संक्रमितहरुले एम्बुलेन्स नपाउने समस्या बढ्न थालेपछि कैलालीमा ‘अटो एम्बुलेन्स’ सेवा शुरु गरिएको छ । कैलालीको धनगढीमा

बाँके । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित

जाजरकोट । कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा

काठमाडौं । नेकपा(एमाले) भित्र देखिएको विवादलाई समाधान गर्न २०७५ साल जेठ २ गते अगाडीको कुरालाई आधार मानेर अरु छलफल अगाडी

कुहिने फोहोरबाट मल उत्पादन
 २०७८,जेष्ठ,१,शनिवार १०:४७
अट्टाहस-५
 २०७८,जेष्ठ,१,शनिवार १०:३२