‘मलाई कोरोना पोजिटिभ भएको समाचार गलत’- केकी अधिकारी

काठमाडौँ- नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको समाचार गलत भएको पाइएको छ।

नायिका अधिकारीले आफूलाई कोरोना संक्रमण भएको भनि विभिन्न संचारमाध्यममा आएको समाचार गलत भएको जानकारी दिएकी हुन्। उनले भनिन्, ‘मलाई त्यस्तो केही पनि भएको छैन, म सन्चै छु।’

यस अघि नायिका अधिकारीलाई कोरोना पोजिटिभ भएको समाचार सार्वजनिक भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?