माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक शुरु भएको छ ।

हिजो सोमवार स्थगित भएको स्थायी कमिटी बैठक आज (मंगलवार) पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा शुरु भएको हो ।

बैठकमा राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल हुने माओवादी केन्द्रका एक नेताले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?