माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

सोमवार स्थगित भएको स्थायी कमिटी बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा छलफल गरिने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?