प्रधानमन्त्री ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा समेटिएका छन् यी विषय(पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भएको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीले प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदनमा सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पारिएको, विपक्षीलाई उछिनेर सरकारको विरोध गरिएको, जनतामा नैराश्य फैलाइएको एवम् नेपालको वाह्य सम्बन्धमा समस्या सिर्जना गरिएको लगायतका विषयहरु समेटिएको छ ।

[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2021/04/kp-oli-doc-2.pdf” title=”kp-oli-doc”]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?