२०७८,बैशाख,२९,बुधबार

प्रधानमन्त्री ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा समेटिएका छन् यी विषय(पूर्णपाठसहित)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार भएको महाधिवेशन आयोजक समिति बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफ्नै पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालका कारण नेकपाको एकता टिक्न नसकेको आरोप लगाउँदै प्रधानमन्त्रीले प्रतिवेदन पेश गरेका हुन् ।

उक्त प्रतिवेदनमा सरकारका सकारात्मक काम र उपलब्धिहरुलाई ओझेलमा पारिएको, विपक्षीलाई उछिनेर सरकारको विरोध गरिएको, जनतामा नैराश्य फैलाइएको एवम् नेपालको वाह्य सम्बन्धमा समस्या सिर्जना गरिएको लगायतका विषयहरु समेटिएको छ ।

kp-oli-doc

प्रकाशित मिति: २०७८,बैशाख,६,सोमवार २३:००


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच छलफल गरेको छ । ललितपुरको बालकुमारीस्थित

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख

काठमाडौं । नेकपा एमालेका नेता डा भीम रावलले आफूहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई रोक्न राजीनामा दिनुपर्ने बताएका छन् ।

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५