होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाइने

लोकपथ
0
Shares

काठमाडौं । सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि होटल तथा रेस्टुरेन्ट बिहान ८ देखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन गर्न पाउने र त्यो भन्दा पछि होम डेलिभरी मात्र गर्न पाइने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?