सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने सरकारको निर्णय

लोकपथ
0
Shares

काठमाडौं । सरकारले सीमा नाकामा होल्डिङ सेन्टर स्थापना गर्ने निर्णय गरेको छ ।

सोमवार बसेको मन्त्रिपरिषद बैठकले सीमा नाकामार्फत आउजाउ गर्नेलाई व्यवस्थापन गर्न नाकामा एक हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?