एमालेको केन्द्रीय कमिटीको बैठक शुरु, माधव पक्षका केन्द्रीय सदस्य पनि सहभागी

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्तव्य राखेका छन् ।

बैठकमा झलनाथ माधव पक्ष २ केन्द्रीय सदस्य विष्णु रिजाल र सोम मिश्र पनि सहभागी छन् ।

बैठकले विभिन्न जिल्ला कमिटीको कार्यविभाजन गर्ने तयारी गरेको छ । त्यस्तै उपनिर्वाचन, अध्यक्ष र महासचिवको प्रतिवेदनमा छलफल गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?