प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। मन्त्रिपरिषद्को बैठक अहिले ९ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको हो ।

बैठकका लागि मन्त्रीहरु बालुवाटार पुग्न थालेका छन् । बैठकमा कोरोना संक्रमण रोकथाममा लागि के गर्ने भन्ने विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?