एमाले केन्द्रीय कमिटीको बैठक १ बजे बस्दै

लोकपथ
0
Shares

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक दिउँसो १ बजे बस्न लागको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्यविभाजनका बारेमा छलफल हुने स्रोतले जनाएको छ । साथै पछिल्लो समय पार्टीभित्र विवाद चकिँदै गएको बेला बोलाइएको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?