आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सोमवारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ९५ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय ६४ रुपैया ९९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?