सुर्खेत । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अमरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रालय र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए ।
नवनियुक्त तिनै मन्त्रीले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीको पक्षमा विश्वासको मत दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया