काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४२ रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ८६ पैसा रहेको छ ।
यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६३ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ६४ रुपैया ३४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया