सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितको मृत्यु

लोकपथ
0
Shares

कैलाली । कैलालीको सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर १० का ८८ वर्षीया पुरुष रहेको सेती अस्पतालले जनाएको छ । ८८ वर्षीया पुरुषको आज विहान मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?