२०७८,बैशाख,२९,बुधबार

बाँकेमा बस र टिपर एकापसमा जुध्दा ५ जनाको मृत्यु, ३८ घाइते (नामावलीसहित)


काठमाडौं । बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र नाअक–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ३८ जना घाइते भएका छन् ।
घाइते र मृतकको नामावली

 

प्रकाशित मिति: २०७८,बैशाख,३,शुक्रवार २०:५३


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेश प्रमुख

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य

काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । हाल नेपालमा १ लाख १ हजार ६ सय

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५