बाँकेमा बस र टिपर एकापसमा जुध्दा ५ जनाको मृत्यु, ३८ घाइते (नामावलीसहित)

लोकपथ
0
Shares

काठमाडौं । बाँकेको कोहलपुरमा यात्रुबाहक बस र टिपर एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु भएको छ ।

सुर्खेतबाट धरान जाँदै गरेको मकालु यातायातको से १ ख ३३४८ नम्बरको बस र नाअक–४१ नम्बरको टिपर आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा ३८ जना घाइते भएका छन् ।
घाइते र मृतकको नामावली

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?