फलफूल र तरकारी किन्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको बजारभाउ

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी विकास समितिले शुक्रवारका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार अंगुर (कालो) प्रतिकेजी २९० रुपैयाँ, अंगुर (हरियो) प्रतिकेजी १४५ रुपैयाँ, अनार प्रतिकेजी २९० रुपैयाँ, आलु रातो प्रतिकेजी ३२ रुपैयाँ ५० पैसा, आलु तेतो प्रतिकेजी २३ रुपैयाँ ५० पैसा, काउली (स्थानीय) प्रतिकेजी ५५ रुपैयाँ, काक्रो (लोकल) प्रतिकेजी ७५रुपैयाँ, इमली प्रतिकेजी १५५ रुपैयाँ, कागती प्रतिकेजी २४५ रुपैयाँ, किवि प्रतिकेजी ४२५ रुपैयाँ, कुरीलो प्रतिकेजी ४७५ रुपैयाँ, कोइरालो प्रतिकेजी २१० रुपैयाँ, खुर्सानी हरियो (अखबरे) प्रतिकेजी १९० रुपैयाँ, खुर्सानी सुकेको प्रतिकेजी ३१० रुपैयाँ रहेको विकास समितिले जनाएको छ ।

यस्तै गाजर (तराई) प्रतिकेजी ८५रुपैयाँ, गाजर (लोकल) ११० रुपैयाँ, गान्टे मुला प्रतिकेजी ७५ रुपैयाँ, गुन्दुक प्रतिकेजी २७५ रुपैयाँ, घिउ सिमी (राजमा) ११५ रुपैयाँ, घिउ सिमी ( लोकल) ११५ रुपैयाँ, चमसूर साग प्रतिकेजी १४५ रुपैयाँ, च्याउ (कन्य) प्रतिकेजी १६५ रुपैयाँ, च्याउ (डल्ले) ३२५रुपैयाँ,जिरीको साग प्रतिकेजी ८५ रुपैयाँ, टाटे सिमी प्रतिकेजी ११५ रुपैयाँ, ताजा माछा (छडी) प्रतिकेजी २२५ रुपैयाँ, ताजा माछा (बचुवा) २३० रुपैयाँ रहेको छ ।

यस्तै तितो करेला प्रतिकेजी ७५ रुपैयाँ, तोफु प्रतिकेजी ९५ रुपैयाँ, नासपाती (चाइनिज) प्रतिकेजी २५५ रुपैयाँ, पार्सले प्रतिकेजी २१० रुपैयाँ, पालूगो साग प्रतिकेजी १४५ रुपैयाँ, पुदीना प्रतिकेजी २३५ रुपैयाँ, प्याज सुकेको (भारतीय) ३५ रुपैयाँ, प्याज हरियो प्रतिकेजी १४५ रुपैयाँ रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?