आजको विनिमयदर : कुन देशको मुद्राको भाउ कति ? (विवरणसहित)

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ४३ रुपैयाँ ११ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ८३ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ६५ रुपैया ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?