भारतमा कोरोना संक्रमण तिब्र : २४ भण्टामा ११ सयको मृत्यु, २ लाख नयाँ संक्रमित थपिए

लोकपथ
0
Shares
फाइल फोटो

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण तिब्र रुपमा फैलिएको छ । पछिल्लो २४ घण्टाभित्र कोरोना संक्रमणबाट ११ सय ८३ जनाको मृत्यु भएको छ । भने २ लाख १६ हजार ८ सय ५० जना नयाँ संक्रमित थपिएका छन् ।

यो सँगै योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्यामा १ लाख ७४ हजार ३ सय ३५ पुगेको छ। भने कोरोना संक्रमितको संख्या पनि एक करोड ४२ लाख ८७ हजार ७ सय ४० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?