२०७८,बैशाख,२९,बुधबार

काठमाडौंमा ठूलो हावाहुरी


काठमाडौँ उपत्यकामा विहीबार राति भीषण हावाहुरी चलेको छ ।राति करिव ९ बजेपछि हावाहुरी चलेको हो ।
हावाहुरी चलेपछि विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।हावाहुरी सँगै अहिले वर्षा भईरहेको छ । हावाहुरीसँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रमस रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: २०७८,बैशाख,२,बिहीवार २२:०४


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । अमेरिकाले कोरोना नेपालमा आफ्ना नागरिकलाई भ्रमण नगर्न भन्दै ट्राभल एड्भाइजरी जारी गरेको छ । कोरोना भाइरसको संक्रमणको कारण

काठमाडौं । पर्सामा हुण्डी कारोबारमा संलग्न ४ जना ८२ लाख ५० हजार रुपैयाँ सहित पक्राउ परेका छन् । अवैध वित्तीय

धनगढी । अक्सिजन आपूर्ति ठप्प हुन थालेको भन्दै सुदूरपश्चिम प्रदेशका निजी अस्पतालले कोरोना बिरामीको उपचार गर्न नसकिने जनाएका छन् ।

काठमाडौं । दोस्रो लहरको कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको मलामीमा २५ जना सहभागी पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ