काठमाडौंमा ठूलो हावाहुरी

लोकपथ
0
Shares
काठमाडौँ उपत्यकामा विहीबार राति भीषण हावाहुरी चलेको छ ।राति करिव ९ बजेपछि हावाहुरी चलेको हो ।
हावाहुरी चलेपछि विभिन्न ठाउँमा विद्युत सेवा अवरुद्ध भएको छ ।हावाहुरी सँगै अहिले वर्षा भईरहेको छ । हावाहुरीसँगै राजधानीका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति नै देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइरहेको र उक्त प्रणाली उत्तर पूर्वतिर सर्ने क्रमस रहेको जनाउँदै सर्तक रहन अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?