पुलबाट खसेर एक जनाको मृत्यु

लोकपथ
0
Shares

काठमाडौं । कालीकोटमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

नरहरीनाथ गाउँपालिका ८ कालेखोलास्थित पुलको काम गर्ने बारा जितपुर सिमरा उपमहानगरपालिका १५ का ३२ वर्षीय प्रमोद पटेलको सोही खोलाको पुलबाट खसेर हिजो (बुधवार) साँझ मृत्यु भएको हो ।

पुलबाट खसेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?