नाइजरको विद्यालयमा आगलागी, २० बालबालिकाको मृत्यु

लोकपथ
0
Shares

एजेन्सी । अफ्रिकी मुलुक नाइजरको एक विद्यालयमा आगलागी हुँदा २० बालबालिकाको जलेर मृत्यु भएको छ दर्जनौ घाइते भएका छन् ।

नाइजरको राजधानी नियोमेमा रहेको विद्यालयमा विद्यार्थीहरु अध्यययन गरिरहेको बेलामा आगलागी भएको थियो । आगलागीबाट विद्यालयका कोठा जलेर नष्ट नभएका छन् । उक्त आगलागीको घटनाप्रति अभिभावकहरुले तिव्र आलोचना गरेका छन् । विद्यालयको लापरवाहीका कारण आफ्ना छोराछोरीको ज्यान गएको उनीहरुको भनाई छ ।

नाइजरका प्रधानमन्त्री ओहोउमोन्डेउ मोहमदले घटनास्थलको निरीक्षण गरी पीडित परिवारलाई राहत दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?