२०७८,बैशाख,२९,बुधबार

१४ दिनपछि आलियाले जितिन् कोरोना


काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टल कोरोना संक्रमण मुक्त भएकी छिन् । अभिनेत्री भट्ट १४ दिनपछि कोरोना संक्रमण मुक्त भएकी हुन् ।

 

आलियाले सामाजिक सन्जाल इन्स्टाग्राममा एक पोस्ट राख्दै आलियाले यो जानकारी दिएकी हुन् ।

उनी अप्रिल महिनाको शुरुवातमा नै कोरोना संक्रमित भएकी थिइन् ।

प्रकाशित मिति: २०७८,बैशाख,१,बुधबार १५:४५


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण

काठमाडौं । बलिउड गाइका नेहा कक्कड र उनको श्रीमान रोहन प्रीत सिंह झग्डा गर्दै गरेको एक भिडियो सार्वजनिक भएको छ

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको

काठमाडौं । चर्चित बलिउड अभिनेत्री कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि भएको छ । कंगनाले शनिवार आफ्नो सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५