१४ दिनपछि आलियाले जितिन् कोरोना

लोकपथ
0
Shares

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्टल कोरोना संक्रमण मुक्त भएकी छिन् । अभिनेत्री भट्ट १४ दिनपछि कोरोना संक्रमण मुक्त भएकी हुन् ।

 

आलियाले सामाजिक सन्जाल इन्स्टाग्राममा एक पोस्ट राख्दै आलियाले यो जानकारी दिएकी हुन् ।

उनी अप्रिल महिनाको शुरुवातमा नै कोरोना संक्रमित भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?