अस्मिता अधिकारी र नवराज कलौनीको ‘घुम्तिमा रेल’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नयाँ गीतसंगित बजारमा आउने क्रममा ‘घुम्तिमा रेल’ सार्वजनिक भएको छ ।

गायिका अस्मिता अधिकारी र गायक नवराज कलौनिको घुम्तिमा रेल सार्वजनिक भएको हो।

उक्त म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, प्रतीक्षा खतिवडा र कल्पना खतिवडाको अभिनय रहेको छ । भने विक्रम चौहानले निर्देशन गरेका छन्।

हालसम्म १३ हजार ८ सय भन्दा बढिले उक्त हेरिसकेका छन् । साथै गीतको भाव र अभिनय राम्रो रहेको भन्दै दर्शक तथा स्रोताहरुले प्रतिक्रिया दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?