२०७८,बैशाख,२९,बुधबार

अस्मिता अधिकारी र नवराज कलौनीको ‘घुम्तिमा रेल’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं । नयाँ गीतसंगित बजारमा आउने क्रममा ‘घुम्तिमा रेल’ सार्वजनिक भएको छ ।

गायिका अस्मिता अधिकारी र गायक नवराज कलौनिको घुम्तिमा रेल सार्वजनिक भएको हो।

उक्त म्युजिक भिडियोमा सुधिर श्रेष्ठ, प्रतीक्षा खतिवडा र कल्पना खतिवडाको अभिनय रहेको छ । भने विक्रम चौहानले निर्देशन गरेका छन्।

हालसम्म १३ हजार ८ सय भन्दा बढिले उक्त हेरिसकेका छन् । साथै गीतको भाव र अभिनय राम्रो रहेको भन्दै दर्शक तथा स्रोताहरुले प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: २०७८,बैशाख,१,बुधबार १२:११


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । साउथ स्टार अल्लु अर्जुन कोरोना संक्रमण मुक्त भएका छन् । उनीे कोरोना पोजेटिभ भएको १५ दिनपछि कोरोना संक्रमण

काठमाडौं । बलिउड गाइका नेहा कक्कड र उनको श्रीमान रोहन प्रीत सिंह झग्डा गर्दै गरेको एक भिडियो सार्वजनिक भएको छ

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ । आमाको

काठमाडौं-  केही दिन यता पूर्वी नवलपरासीको देवचुली नगरपालिका-१३ को घटना सामाजिक सञ्जालमा भाइरल भईरहेको छ। घटनास्थलमा स्थानीय मात्रै होइन त्यहाँका

चिकित्सक संघले जारी गर्‍यो ‘रेड अर्लट’
 २०७८,बैशाख,२९,बुधबार २०:२५