जनताको जीवन पहिलो प्राथमिकतामा : प्रधानमन्त्री ओली

लोकपथ
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रभन्दा पनि जनताको जीवनलाई सरकारले पहिलो प्राथमिकतामा राखेर बताए । नयाँ वर्ष २०७८ को अवसर देशबासीका नाममा बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैभन्दा पहिला जनताको जीवन रक्षालाई प्राथमिकता दिइएको दाबी गरे  ।

जनताको जीवन बचाउन सकियो भने शिक्षालयहरू चल्नेछन्, उद्योग कलकारखानाहरू खुल्नेछन् । केही समयलाई बन्द रह्यो भने पनि जनताको जीवन बच्यो भने पछि चल्नेछन्, जीवन रहेन भने फेरि कुनै पनि कुरा चल्न सक्दैन’, उनले भने ‘अरू सबै कुरा भन्दा र मुलुकको अर्थतन्त्रभन्दा पनि नागरिकको जीवन पहिलो हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?